मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकता दिऔं

मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकता दिऔं

अहिले विश्व जगतमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा छ, जसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेको छैन । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार कुनै पनि व्यक्ति (१० प्रतिशत वयस्क व्यक्ति) जीवनकालमा कुनै न कुनै प्रकारको मानसिक विचलनबाट गुज्रिएको छ भने ४.३ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक विचलन …

Read more