आत्मकथाको आत्मकथा

आत्मकथाको आत्मकथा

आत्मकथाको प्रसङ्ग अचेल आत्मकथा प्रकाशनको बाढी नै आएको छ । पेशा–व्यवसायी, राजनीतिज्ञ, प्रशासक, उद्योगपतिका आत्मकथाहरू ह्वारह्वार्ती प्रकाशन भइरहेका छन् । साहित्यकारहरू त आत्मकथा वा जीवनका संस्मरणहरू लेखेर समाजलाई गुन लगाउन पहिलेदेखि नै सक्रिय थिए र यसलाई पनि साहित्यको एक उपविधा नै बनाए । विश्व वाङ्मयमा आत्मकथा निकै विस्तारित छ । …

Read more