आचारसंहिता उल्लंघन : आयोगमा सामाजिक सञ्जालसम्बन्धी बढी उजुरी
२९ माघ, काठमाडौं । प्रत्यक्षतर्फ मनोनयनको करिब तीन साताको अवधिमा भौतिकको तुलनामा अभौतिक(भर्चुअल) प्रकृतिका आचारसंहिता उल्लंघनका घटनाहरु ज्यादा भेटिएका छन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन (६ माघ) पछिको तीन साताको अवधिमा करिब ५० जनालाई स्पष्टीकरण सोधेको छ । केही अपवादबाहेक अधिकांश स्पष्टीकरणहरु सामाजिक सञ्जालमा गरिएका पोष्ट र अभिव्यक्तिसँग सम्बन्धित छन् …