२७ वर्षअघि सुरू भएको च्याम्पियन्स ट्रफीको यस्तो छ इतिहास
अहिले नेपालसँगै विभिन्न प्रतियोगितामा सँगै प्रतिस्पर्धा गरिरहेका अमेरिका र नेदरल्याण्ड्स पनि कुनैबेला च्याम्पियन्स ट्रफीमा खेलेका थिए । तर दुवैका लागि त्यस सहभागिता सुखद भने रहन सकेन । ७ फागुन, काठमाडौं । पाकिस्तानमा बुधबारदेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ । आईसीसीको ‘मिनी विश्वकप’ पनि भनिने यस प्रतियोगितामा …