नेपालीको कम बौद्धिक स्तर (आई.क्यु) : कतै लिडको कारणले त हैन ?

नेपालीको कम बौद्धिक स्तर (आई.क्यु) : कतै लिडको कारणले त हैन ?

२२ मे, २०२५ मा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (जुन सीडीसी भनेर प्रसिद्ध छ) ले निकाल्ने साप्ताहिक रिपोर्टमा (खण्ड ७४ अंक १८) मा एक नेपाली मूलकी गर्भवती महिलाको परीक्षण गर्दा ‘लिड’ विषाक्त भएको रिपोर्ट प्रकाशित भएको छ। त्यो रिपोर्ट अनुसार न्यूयोर्क सिटी अन्तर्गतको स्वास्थ्य विभागले जुलाई २०२४ मा ती …

Read more