मिहिनेत र इमान्दारीको जगमा ठडिएको ‘आईएमई’
२ भदौ, काठमाडौं । उहिले ४३ वर्ष अगाडि । बागलुङ अमलाचौरमा एउटा अतिसामान्य, अझ भन्दा एउटा विपन्न परिवार थियो । खेतीपाती र दैनिक दुःखजिलो गरेर त्यो परिवार चलिरहेको थियो । परिवारमा एकदिन बज्रपात पर्यो । श्रीमती र चार छोराछोरीको जिम्मेवारी धान्दै आएका घरमुलीको अकस्मात निधनले परिवार गम्भीर शोकमा डुब्यो । घर …