एलडीसी स्तरोन्नति, ऋण–निर्भरता र विकास मोडलको पुनर्विचार
काठमाडौं । सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनुपर्नेमा नेपाल सरकारले तीन वर्ष पर सार्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दै औपचारिक पत्राचार गरेको छ । व्यापारिक सुविधा गुम्ने र आर्थिक जोखिम बढ्ने चिन्ताका कारण सरकारले स्तरोन्नतिको समय पर सार्न अनुरोध गरेको हो । जेन–जी आन्दोलनपछि नयाँ जनाधारसहित …