कसरी बनेको थियो पहिलो आइफोन ? यस्तो छ आइफोनको इतिहास र विकास
अमेरिकी कम्पनी एप्पलले सोमबार राति आफ्नो आइफोनको १६औं संस्करण सार्वजनिक गरेको छ । आइफोनको अत्याधुनिक नयाँ सिरिजमा एआई फिचरलगायतका विभिन्न नयाँ सुविधाहरु रहेका छन् । आइफोन १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स गरी चारवटा मोडेल रहेका छन् । यहाँसम्म आइपुग्दा एप्पलले …