अग्निपथको कुरै नगरी फर्के भारतीय सेनाध्यक्ष

अग्निपथको कुरै नगरी फर्के भारतीय सेनाध्यक्ष

९ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भारत भ्रमणको निम्तो दिएका छन् । एकअर्काको देशमा मानार्थ जनरलको पदवी दिने परम्परा अनुरूप सिग्देललाई भारतको औपचारिक भ्रमणको निम्तो आएको हो । सैनिक उच्च स्रोतका अनुसार, भारतका तर्फबाट नेपालको परराष्ट्र मन्त्रालयलाई प्रधानसेनापति सिग्देलको भ्रमणका …

Read more

पूर्ववर्तीको निर्णय उल्ट्याएर गए शर्मा, सिग्देललाई चुनौती

पूर्ववर्तीको निर्णय उल्ट्याएर गए शर्मा, सिग्देललाई चुनौती

१२ भदौ, काठमाडौं । नेपाली सेनाको ४५ औं प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन् । भारतीय सेनाका अधिकारीसँगको विवादित घटना, फरकफरक जन्ममिति लगायतका प्रकरणमा मुछिँदा उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि …

Read more