महाकुम्भ मेलामा झल्किन्छ चुस्त भारतीय व्यवस्थापन
भारतको उत्तर प्रदेश राज्य विकासको दौडमा द्रूतगतिमा छ । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारको दोस्रो कार्यकालमध्ये पछिल्लो ६ महिनाको मात्र उपलब्धिलाई विश्लेषण गर्ने हो भने, विकासको गतिले उत्तर प्रदेशको कायापलट हुन धेरै समय नलाग्ने अनुमान गर्न सकिन्छ । देश समृद्ध बनाउन एक/दुई जनाको नेतृत्व नै काफी हुँदोरहेछ भन्ने दृष्टान्त विश्वका …