जेनजी आन्दोलनको अर्थराजनीतिक पाटो
परम्परागत राजनीतिक पार्टीले समाजको ‘ग्रिप’ गुमाएका बेला, नयाँहरूले पनि केही पनि गर्दैनन् भनेका बेला आफ्नो पुस्ता अनुसार मानिस फरक तरिकाले संगठित हुने रहेछन् । पुरानो सत्ता/सिस्टम आफैंले बनाएको शिक्षा प्रणाली, आफैंले बनाएको आर्थिक प्रणाली, आफैंले बनाएको अर्थ–सामाजिक विकास, प्रशासनसँग सम्बन्धित चिजबिज आकलनमा कमजोरी रहेछ । त्यसकारण नयाँ पुस्ता कसरी संगठित …