जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

२८ असोज, काठमाडौं । कार्यालय अनुगमन गर्ने तथा ज्ञापनपत्र बुझाउने नाममा जेनजीको एउटा समूह दैनिकजसो विभिन्न सरकारी कार्यालयहरूमा पुग्ने गरेको छ । यसरी ज्ञापनपत्र र अनुगमनको नाममा सरकारी कार्यालयमा केही युट्युबरहरू बोकेर जानेमध्येका एक व्यक्ति हुन् अर्जुनबहादुर शाही । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक …

Read more