तपाईंले खाएको कुरा साँच्चिकै अर्गानिक हो ?

तपाईंले खाएको कुरा साँच्चिकै अर्गानिक हो ?

आजभोलिको भाइरल शब्द ‘अर्गानिक’, यात्राको क्रममा वा कुनै नयाँ ठाउँको होटल, पसल जताततै केही स्थानीय खानेकुरा खाइयो भने त्यो अर्गानिक भन्ने गरेको सुनिन्छ। खान दिनेले पनि र शहर, अन्य ठाउँहरूबाट जानेहरूले पनि पहाडतिर वा नयाँ गाउँठाउँमा पुग्दा पाइने खाइने स्थानीय खानेकुरालाई अर्गानिक भन्ने गरेको सुनिन्छ। मेरै बारीमा, आफ्नै गाउँमा, घरमा …

Read more