अर्को स्टक एक्स्चेन्ज आएपछि नेप्से प्रतिस्पर्धी कि समाप्ति ?
२४ मंसिर, काठमाडौं । सरकारले अर्को स्टक एक्स्चेन्ज सञ्चालनमा ल्याउने तयारी गरेसँगै हालको एकमात्र नेपाल स्टक एक्स्चेन्जको अस्तित्व सकिने जोखिम बढेको छ । अर्को स्टक एक्स्चेन्जले लाइसेन्स पाएपछि नेप्सेको दिनगन्ती सुरु हुने विश्लेषण भइरहेको छ । विगतमा प्रतिस्पर्धी आउँदा सरकारी स्वामित्वका कम्पनीले प्रतिस्पर्धा गर्न नसकेर अस्तित्व सकिएका उदाहरण धेरै छन् …