झापा-५ मा लुकेको रहस्य
झापा क्षेत्र नम्बर–५ को ‘राजनीतिक–युद्ध’बारे विश्लेषण गर्नुअघि ‘द आर्ट अफ वार’का लेखक ‘सन त्जु’का तीनवटा उद्धरण पढौं– पहिलो– ‘विजयी योद्धाहरू पहिले जित्छन् र त्यसपछि युद्धमा जान्छन्, जबकि पराजित योद्धाहरू पहिले युद्धमा जान्छन् र त्यसपछि जित्न खोज्छन् ।’ दोस्रो– ‘शुरुमा हतार गर्नु, तर पछि शत्रुको संख्या देखेर डराउनु, बुद्धिको चरम अभाव हो ।’ …