परराष्ट्रमन्त्रीले भारतमा पाएको सम्मानको अर्थ

परराष्ट्रमन्त्रीले भारतमा पाएको सम्मानको अर्थ

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा क्रममा त्यहाँ उहाँलाई दिइएको प्राथमिकतालाई मैले भिन्न कोणबाट विश्लेषण गरेको छु । पहिलो– भारतले विशेष अवस्थामा नेपालका परराष्ट्रमन्त्रीहरू त्यहाँ जाँदा विशेष किसिमको खातिरदारी गर्ने गरेको छ । पहिलो– २०७२ सालमा संविधान बनेपछि तत्कालीन उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री कमल थापालाई ठूलो स्वागत गरिएको थियो । त्यसको खास कारण थियो …

Read more