अम्बेडकर पथमा राहुल गान्धी
अहिले भारतीय टिभी च्यानल सोनीमा रामायणको सिरियल चलिरहेको छ । खासगरी रामायण र केही हदसम्म महाभारत यस्तो कथा भएको छ जुन भारतीय धार्मिक तथा मनोरञ्जनको उद्योगमा एउटा सर्वकालिक कथा तथा सामग्री हो । यी दुवै महाकाव्यहरू हरेक वर्ष जसो कुनै न कुनै रूपमा चाहे त्यो टिभीको सिरियलको रूपमा होस् वा …