टुँडिखेलको ब्यान्ड बाजाले किन ल्यायो तरङ्ग ?

टुँडिखेलको ब्यान्ड बाजाले किन ल्यायो तरङ्ग ?

४ फागुन, काठमाडौं । ‘हाम्रा धेरै मित्रराष्ट्रहरू छन्। कुनै एउटा मात्र मित्रराष्ट्रको सेना किन ल्याइयो? सार्वभौम राष्ट्रमा विदेशी सैन्य गतिविधि किन? हाम्रा गौरवपूर्ण सांस्कृतिक महत्त्व झल्कने चाडपर्वहरू छन्। हाम्रा भाषा, बाजागाजा, नृत्य र रीतिरिवाजमाथि नराम्ररी हमला भएको छ।’ तीन पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार झापाको …

Read more