अमेरिकी जनताले फेरि ट्रम्पलाई नै किन रोजे ?
२२ कात्तिक, काठमाडौं । ऐतिहासिक जितसहित ७८ वर्षीय डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपति बन्दै छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । सन् २०२० मा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग चुनाव हारेपछि उनको राजनीतिक यात्रा समाप्त भएको अनुमान गरिएको थियो । किनकी सन् २०१६ मा …