सोचे झैं सजिलो छैन अमेरिकी भन्सार नीतिबाट नेपालले लाभ लिन

सोचे झैं सजिलो छैन अमेरिकी भन्सार नीतिबाट नेपालले लाभ लिन

२७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘जस्ताको त्यस्तै भन्सार’ (रेसिप्रोकल ट्यारिफ) आजबाट पूर्णरूपमा कार्यान्वयन भएपछि यो विश्व हल्लाउने (वर्ल्ड–सेकिङ) मामला बन्न पुगेको छ । संसारभरिका सेयर बजारमा पहिरो गएको छ, सुनको भाउमा तीव्र गिरावट आएको छ । ट्रम्पको ट्यारिफपछि बढ्ला भनेको अमेरिकी डलरको भाउ भने आश्चर्यजनक घटिरहेको छ …

Read more

ओभल अफिसले देखाएको नयाँ विश्व व्यवस्था

ओभल अफिसले देखाएको नयाँ विश्व व्यवस्था

अमेरिकी ओभल अफिसको दृश्य गएको शुक्रबार अप्रत्यासित रुपमा अशान्त देखियो । ओभल अफिस अमेरिकी राष्ट्रपतिको औपचारिक वर्क स्टेसन हो, जहाँ अमेरिकी राष्ट्रपतिले प्रायः उच्चस्तरीय भेटघाट पनि गर्छन् । तर २८ फेब्रुअरी २०२५ को ओभल अफिसको दृश्य भने फरक थियो । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको ओभल …

Read more

अमेरिकी जनताले फेरि ट्रम्पलाई नै किन रोजे ?

अमेरिकी जनताले फेरि ट्रम्पलाई नै किन रोजे ?

२२ कात्तिक, काठमाडौं । ऐतिहासिक जितसहित ७८ वर्षीय डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपति बन्दै छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । सन् २०२० मा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग चुनाव हारेपछि उनको राजनीतिक यात्रा समाप्त भएको अनुमान गरिएको थियो । किनकी सन् २०१६ मा …

Read more