अमेरिकी चुनावका अचम्मै अचम्म

अमेरिकी चुनावका अचम्मै अचम्म

मतपत्रको सिरानमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पको नाम छ। खास चुनावमा भिडे जस्तो चैं खर्बपति एलन मस्क देखिन्छन्। मस्कलाई यतिसम्म चुनाव लागेको छ कि ट्रम्पलाई जिताउन नाम टिपाउनेहरूमध्ये चुनावको दिनसम्म हरेक दिन १ मिलियन डलर चिट्ठा बाँड्न थालिसके। र, ट्रम्पको चुनावी अभियानलाई अहिलेसम्म ७५ मिलियन डलर चन्दा दिइसके। यो धरतीको …

Read more

अमेरिकी चुनाव : षड्यन्त्रको खेल 

अमेरिकी चुनाव : षड्यन्त्रको खेल 

 ‘अश्वेत’, ‘महिला’ले चुनाव जित्छिन् कि हार्छिन् ? छिनोफानो गर्नुपर्ने यसपल्टको अमेरिकी राष्ट्रपतीय चुनाव साँच्चै सबैभन्दा पुरानो डेमोक्रेसीको ‘लिटमस टेस्ट’ हो। कतिपयले तर्क गर्छन्: अमेरिकी समाज खासमा कन्जर्भेटिभ- रुढीवादी र पुरातन विचार बोक्नेहरूबाट निर्देशित छ। यस्तो रुढीवादी विचार यो देश स्थापनाको आदिकालदेखि नै पश्चिम यूरोपबाट बसाइँ सरेर आउनेहरूले बोकी ल्याएका थिए …

Read more