युक्रेनलाई बाहिर राखेर अमेरिका–रुस वार्ताले समाधान देला ?
६ फागुन, काठमाडौं । तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यको प्रयास स्वरुप मंगलबार पहिलो वार्ता भयो । तर, वार्तामा युद्धको एक पक्ष युक्रेनकै सहभागिता भने थिएन । अमेरिकाले पहल लिइरहेको यो वार्तामा युक्रेन मात्र होइन, युद्धमा अमेरिकाभन्दा बढी सहायता गरेको युरोप पनि कतै देखिएन । त्यसो भए वार्तामा को थिए …