लेखा समितिमा योगेश र अमनबीच सवालजवाफ

लेखा समितिमा योगेश र अमनबीच सवालजवाफ

८ पुस, काठमाडौं । सोमबार प्रतनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीबीच सवालजवाफ भएको छ । समिति सभापति सरकारको नेतृत्वकर्ता दलले राख्न पाउने कि नपाउने भन्ने विषयमा सांसदद्वयबीच सवालजवाफ भएको हो । सुरुमा बोलेका माओवादी सांसद मोदीले सभापति ऋषिकेश पोखरेलले …

Read more