नेपालमा अवैध रूपमा खेलिरहेका छन् अफ्रिकी मुलुकका फुटबलर
१० माघ, काठमाडौं । १ देखि ९ माघसम्म भोजपुरमा चलेको पौवादुङ गोल्डकपमा गएको शनिबार तिवारी भन्ज्याङ फुटबल क्लबका विदेशी खेलाडी ‘ओलुवासोगो ग्लोरी ओदेह’ म्यान अफ द म्याच घोषित भए । टेम्केमैयुङ गाउँपालिकाको टोलीलाई ३–० अन्तरको जित दिलाउन योगदान गरेका ग्लोरीले पुरस्कार थापिरहँदा उनका टिमका अरु खेलाडीहरू पनि गद्गद् थिए । …