अपि ! मौका मिले फेरि भेटौंला
सुदूरपश्चिमको पर्यटकीय गन्तव्य दार्चुलाको अपि हिमाल बेसक्याम्पको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘अपि काव्ययात्रा’का लागि जेठ १२ गते हाम्रो टोली सुदूरपश्चिचमको यात्रामा निस्कियो । कवि तथा पत्रकार अभय श्रेष्ठको नेतृत्वको टोलीमा प्रभा बराल, कुमारी लामा, लक्ष्मी रुम्बा, सागर उदास, दिपेन्द्रसिंह थापा, घनश्याम खड्का, अनुपम रोषी, बल्कुराम पुन, घनश्याम पौडेल, शान्ति तामाङ …