नर्थ अन्नपूर्ण बेस क्याम्प : चाँदीको हिमालमा सुनको जलप (तस्वीरहरू)

नर्थ अन्नपूर्ण बेस क्याम्प : चाँदीको हिमालमा सुनको जलप (तस्वीरहरू)

यात्रालाई पैतालाको स्वाद मन पर्छ, आत्मालाई साधनाको । हरेक ६ महिना, वर्ष दिनको अन्तरालमा पैतालालाई काउकुती लाग्छ  ।  अनि आँखा हिमालको सामिप्य चाहन्छन् । बिदाहरू क्यालेन्डरबाट निस्किएर हामीसँगै हिमालका फेदीतिर दौडिरहन्छन् । यसपालि मजदुर दिवसको छुट्टीको छेको पारेर हामी अन्नपूर्ण बेस क्याम्प, म्याग्दी जाने भयौं । सन् १९५० मा फ्रान्सका …

Read more