पारिजातको प्रतिक्षित अन्तिम आत्मसंस्मरण

पारिजातको प्रतिक्षित अन्तिम आत्मसंस्मरण

अन्ततः पारिजातको आत्म संस्मरणको अप्रकाशित अन्तिम पाण्डुलिपिले लेखिकाको देहान्तको तीन दशकपछि प्रकाशनको उज्यालो भेट्टायो । ‘भावुकताको सूर्यास्तः अनास्थाको अन्धकार’ नामकरण गरिएको यो कृति मैले पारिजातको जीवनी ‘सुश्री पारिजात’ लेखनको क्रममा कसरी पढ्न पाइएला, जीवनी लेखनको क्रममा प्रकाशित भए त्यसका लागि थप सन्दर्भ सामाग्री हुन्थ्यो होला भन्ने सोचेको थिएँ । तर, …

Read more