हवाई सुरक्षाको पुन: परिभाषा खोजिरहेको अन्तर्राष्ट्रिय विमानस्थल

हवाई सुरक्षाको पुन: परिभाषा खोजिरहेको अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वार मात्र होइन, यो देशको प्रतिष्ठा र सुरक्षाको ऐना पनि हो। तर, हालैका दिनमा यो विमानस्थल मानव तस्करीको एउटा प्रमुख केन्द्र बन्दै गएको तथ्यले नेपाली समाजमा गम्भीर चिन्ता र बहसको विषय बनेको छ। अध्यागमन विभाग अन्तर्गतको विमानस्थल कार्यालयमा भिजिट भिसाको दुरुपयोग गरी मानिसहरूलाई अवैध …

Read more