चुनाव, वैधता र भूराजनीतिक चपेटामा अन्तरिम सरकार
सामाजिक सञ्जाल–आधारित विद्यार्थी/युवा आन्दोलन (जेनजी आन्दोलन) को तीव्र उदयले राजनीतिक संकट उत्पन्न गर्यो । दर्जनौंको ज्यान र अरबौंको धनको नाशपछि प्रधानमन्त्रीको राजीनामा र संसद्को विघटन हुँदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो । हालको अन्तरिम सरकारलाई नियुक्तिका बखत नै राष्ट्रपतिबाट फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । यति …