फागुनको चुनावमा अन्तरजिल्ला मतदान सम्भव छ ?

फागुनको चुनावमा अन्तरजिल्ला मतदान सम्भव छ ?

११ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल र जेनजी प्रतिनिधिसँगको छलफलमा जेनजी प्रतिनिधि भावना राउतले भनिन्, ‘म १६ वर्षको हुँदा मतदाता परिचयपत्र बनाएको भए पनि मैले मतदान गर्न पाएको छैन । मेरो क्षेत्र झापा–५ हो । काठमाडौंमा बस्छु, पढ्छु र काम गर्छु । म झापा जान १० …

Read more