सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन
१८ वैशाख, काठमाडौं । तीन साताअघि भारतीय सुरक्षाकर्मीको एउटा समूहले नागार्जुन क्षेत्रमा प्रवेश गरेर अपरेशन चलाएपछि नेपाल प्रहरीले पक्राउ गरेको सूचना छ्याप्छ्याप्ती भयो । राजावादी समूहले प्रदर्शन गरिरहेका बेला यो गिरफ्तारीलाई जोडेर कतिपयले सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक अभिव्यक्ति समेत दिए । खासमा दुई महिना पुरानो घटनालाई लिएर भारतको गृह …