अखिल क्रान्तिकारीमा वर्षमान र जनार्दन आमनेसामने
१० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) को २३औं सम्मेलन आजदेखि त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने सम्मेलन असोज १४ गतेसम्म चल्नेछ । २१ औं राष्ट्रिय सम्मेलनमा निर्वाचनबाट रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए । त्यसपछि २०७४ भदौमा …