कृषि शिक्षालाई व्यावहारिक र अनुसन्धानमुखी बनाउने ९ सूत्र
यसै पनि नेपालमा शिक्षा, अझ उच्च शिक्षाको इतिहास त्यति लामो छैन। लामो समयसम्म जहानियाँ राणा शासनको कब्जामा रहेको नेपालको शिक्षामा आम जनसमुदायको पहुँच धेरैपछि मात्र भयो। नेपालमा विश्वविद्यालयस्तरीय उच्च शिक्षाको संस्थागत तथा व्यवस्थित सुरुआत २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि भयो। केही समयपछि नेपालमा कृषि शिक्षाको औपचारिक सुरुआत २०२९ सालतिर …