म सुतेको त्यो एउटा वर्ष

म सुतेको त्यो एउटा वर्ष

घाम पहेंलिंदै पश्चिम कुनातिर दौडिरहेको अपराह्न छिमेकका ढकाल बा अन्तिम सास गनिरहेका थिए । नयाँमा सेतो तर पुरानो भएर घुर्मैलो रंगमा बदलिएको गोलगञ्जी बाहिरबाटै करङ गन्ती गर्न सकिने गरी पातलिएको बुढो शरीरका अन्तिम समय अलिक कष्टकर थिए । किलकिलेबाट पेटमा पठाएको पातलो गाँस कुन बाटो भएर जाँदैछ भन्ने करिब करिब …

Read more

भारतमा डान्स र ड्रामाको जादु

भारतमा डान्स र ड्रामाको जादु

करिब दश वर्ष अगाडि भारतको लखनऊबाट कत्थक नृत्यमा स्नातकोत्तर गरेर नेपाल फर्केपछि नम्रता केसीले सरुभक्तको खण्डकाव्य ज्यानमायामाथि एउटा नृत्य नाटिका बनाउँदै थिइन् । त्यतिबेलाका सक्रिय अनि आत्मीय कला पत्रकार कला अनुरागी (अहिले उहाँ शोधार्थी हुनुभएको छ र यो हामीलाई एकदमै मन परिरहेको छ) ले एउटा अन्तर्वार्ता गर्दा नम्रताले भनेकी थिइन्– …

Read more

बाउआमा र भाइ गुमेको आँशुमा मुस्कुराएको विवेकको फूल

बाउआमा र भाइ गुमेको आँशुमा मुस्कुराएको विवेकको फूल

बेनीघाट रोराङ गाउँपालिका विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गण । पारि-पारि देखिने हरिया वनवृक्ष, नजिकै कहिले सोरठी र कहिले श्लोक जस्तो लाग्ने गरी सुर भरेको त्रिशूलीको सुसाइ ! जब खोला खोलासँगै सुसाउँछ नजिकै, जब एकान्त आफूसँग आफैं कुरा गर्न थाल्छ एकान्तमै, जब एक्लोपनबाट अन्तर सुख सुखमै रूपान्तरण हुन थाल्छ, म त्यसै …

Read more

चीन र भारतको भ्रमण अवलोकनपछि

चीन र भारतको भ्रमण अवलोकनपछि

शक्ति राष्ट्रको रूपमा उदीयमान चीन विश्वको ध्यान तानिरहेको छ । आर्थिक विकास, सांस्कृतिक तथा भाषिक विशिष्टता, शिक्षा, सूचना तथा प्रविधिको विकास आदिले संसारको ध्यान तानिरहेको चीनलाई बुझ्ने आफ्नै खालका दृष्टिकोणहरू छन् । चीनको राजनीतिक विशिष्टता एवम् गरिबी निवारणका प्रयासहरूको विषयले पनि विश्वको ध्यान तानिरहेकै छ । यी विशिष्टताहरूलाई चीनले आफ्नै …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School