युवालाई आईटी तालिम र डिभाइस किन्न ऋण दिऔँ
नेपालले अब संस्थागत क्षमता बढाउनेतर्फ सोच्नुपर्छ । साना तर प्रभावकारी योजनाको अपेक्षा बजेटमा गरिएको छ । सूचना प्रविधि (आईटी) क्षेत्रमा बजेटले विश्वास जगाउनु पर्ने आवश्यकता छ । सरकारी नीति अनुमानयोग्य हुन सके योजना बनाउन निजी क्षेत्रलाई सजिलो हुन्छ । हामीले अहिले जति पनि डिजिटल सेवा निर्यात गरिरहेका छौं, त्यसो गर्ने …