सांसदका स्वकीय सचिव : ८ कक्षा पढेकालाई अधिकृतको तलब !
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका निजी सचिव हुन्, सिन्धुपाल्चोकका विष्णुप्रसाद सापकोटा । संसद् सचिवालयबाट उनले सहसचिव सरहको सेवा–सुविधा पाउँछन् । एउटा सरकारी गाडी र राजेन्द्र श्रेष्ठ नाम गरेका चालक सुविधा पनि उनले लिएका छन् । संसद् सचिवालयका स्थायी कर्मचारी सरह उनले यसपालि एक महिनाको तलब बराबरको बजेट भत्ता पनि बुझिसके …