आफैंले स्थापना गरेको अदालतले सुनायो शेख हसिनालाई मृत्युदण्डको फैसला

आफैंले स्थापना गरेको अदालतले सुनायो शेख हसिनालाई मृत्युदण्डको फैसला

१ मंसिर, काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सोमबार मृत्युदण्डको फैसला गर्‍यो । ढाकाको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (अदालत) ले हसिनाले गत वर्षको आन्दोलनमा मानवताविरुद्धको अपराध गरेको अभियोगमा दोषी ठहर गरेको हो । हसिनालाई मृत्युदण्डको फैसला सुनाउने यो अदालत भने कुनैबेला उनैले स्थापना गरेकी हुन् । हसिनाले राजधानी …

Read more

किन जल्यो अदालत ? आत्मसमीक्षा गरौं

किन जल्यो अदालत ? आत्मसमीक्षा गरौं

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा आन्दोलनका क्रममा सर्वोच्च अदालत र अन्य अदालतहरु जलाइए, महत्वपूर्ण फाइल तथा प्रमाणहरु पनि नष्ट भए। न्यायालयमा राजनीतिक प्रभावले विश्वसनीयता घटेको छ र न्यायालयले आफ्नो आत्मसमीक्षा गर्न आवश्यक छ। न्यायाधीशले निडर, निर्भिक र निश्पक्ष भएर न्याय दिनुपर्नेमा जोड दिइएको छ। नेपालको इतिहासमा …

Read more

अदालतको फैसलाप्रति चिकित्सक आक्रामक, काउन्सिलकै निर्णयमाथि प्रश्न

अदालतको फैसलाप्रति चिकित्सक आक्रामक, काउन्सिलकै निर्णयमाथि प्रश्न

२० असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दोषी नदेखेको घटनामा उपभोक्ता अदालतले दोषी ठहर गर्‍यो । उपचारमा संलग्न चिकित्सकको लापरबाहीलाई काउन्सिलले उन्मुक्ति दिँदै गरेको निर्णय अदालतले उल्ट्याइदिएको हो । यो सँगै चिकित्सकले काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उपभोक्ता अदालतको फैसलामा गम्भीर प्रश्न उठाएका छन् । नेपाल चिकित्सक संघ कार्यकारी समितिले …

Read more

राजनीतिक मुद्दा उठाउनुपर्ने पार्टी अदालती मुद्दामै अल्मलियो

राजनीतिक मुद्दा उठाउनुपर्ने पार्टी अदालती मुद्दामै अल्मलियो

५ असार, काठमाडौं । टेलिभिजनको जागिर छाडेर ७ असार २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरेका रवि लामिछानेले संसदीय चुनावमा अप्रत्यासित मत पाए । पार्टी घोषणाको पाँच महिनामै प्रतिनिधि सभामा रास्वपा चौथो ठूलो दल बन्यो । टेलिभिजनमा रहँदाको लोकप्रियतालाई रविले विभिन्न राजनीतिक मुद्दा उठाउँदै मतमा बदलेका थिए । यही …

Read more

फैसला पर्खंदापर्खंदै अस्ताएका चक्रबन्धु

फैसला पर्खंदापर्खंदै अस्ताएका चक्रबन्धु

१२ पुस, काठमाडौं । दुई दशकदेखि भ्रष्टाचारमुद्दा खेपेका पूर्वसचिव चक्रबन्धु अर्याल गत आइतबार ८५ वर्षको उमेरमा दिवंगत भए । अवकाशप्राप्त जीवन नै भ्रष्टाचार मुद्दा खेपेर बिताएका उनले यो अवधिमा एकपछि अर्को पारिवारिक विपत्ति खेपे । उनीसँग नजिक रहेका एक पूर्वसहकर्मीका अनुसार दुई/तीन वर्षयता आफैं हिडडुल गर्न सक्दैनथे । दुई छोराहरूलाई …

Read more

सरकार र अदालतमाथि सभामुखको प्रश्न

सरकार र अदालतमाथि सभामुखको प्रश्न

१० पुस, काठमाडौं।  मंगलबार र बुधबार संघीय संसद् सचिवालयले नगरकोटमा प्रमुख संचारमाध्यमका प्रधानसम्पादक र सम्पादकहरूसँग अन्तरसंवाद कार्यक्रम राखेको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संसद् सहयोग परियोजनाअन्तर्गतको सहयोगमा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि थिए– सभामुख देवराज घिमिरे। उपसभामुख इन्दिरा राना, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिव डा. रोजनाथ …

Read more

विशेष अदालतले एक वर्षदेखि लिएको रफ्तार

विशेष अदालतले एक वर्षदेखि लिएको रफ्तार

१७ मंसीर, काठमाडौं । गतवर्ष असार मसान्तसम्म ५ सय ७५ वटा मुद्दा विचाराधीन रहेको विशेष अदालतमा अहिले ५१ वटा मुद्दामात्रै बाँकी छन् । विशेष अदालतको न्यायिक टोलीले केही महिनामा बाँकी रहेका ती मुद्दा पनि आधा घटाउने लक्ष्य राखेको छ । दर्ता भएको ६ महिनाभित्र मुद्दा किनारा लगाउनुपर्ने कानुनी व्यवस्था पूर्ण …

Read more

‘नक्कली बाबुछोरी’ प्रकरण छानबिन गर्न वडाध्यक्षको माग

‘नक्कली बाबुछोरी’ प्रकरण छानबिन गर्न वडाध्यक्षको माग

९ भदौ, बुटवल । निःसन्तान व्यक्तिलाई बाबु कायम गरी मृत्यु दर्ता र अन्य कागजात बनाइएको घटनाको छानबिन गर्न सिद्धार्थनगर नगरपालिकाकै जनप्रतिनिधिले माग गरेका छन् । सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो वडाकी रिखीदेवी अग्रवाल र उनकी बहिनीको नागरिकता लगायत उनीसंग सम्बन्धित कागजातका विषयमा छानबिनको माग …

Read more