अतिरिक्त सचिव ब्युँताउने कांग्रेसको एक्लो प्रयास

अतिरिक्त सचिव ब्युँताउने कांग्रेसको एक्लो प्रयास

५ वैशाख, काठमाडौं । निजामती कर्मचारीमा अतिरिक्त सचिव पद ब्युँताउने प्रस्तावमा सत्तारुढ दलहरू विभाजित भएका छन् । एकातिर एमाले, अर्कोतिर कांग्रेस । अतिरिक्त सचिव अनावश्यक नरहेको एमालेको मतलाई प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र उच्च तहका कर्मचारीले साथ दिएका छन् । प्रमुख सत्ताघटक नेपाली कांग्रेस भने अतिरिक्त सचिव ब्युँताउन एक्लै …

Read more

‘पानी बढुवा’ नबनोस् अतिरिक्त सचिव

‘पानी बढुवा’ नबनोस् अतिरिक्त सचिव

२०६२/६३ को जनआन्दोलन पश्चात् नेपालको निजामती प्रशासनमा २४ (घ) को बढुवा जसलाई धेरैले ‘पानी बढुवा’को संज्ञा दिएका थिए निकै प्रचलित एवं विवादित बन्यो । राजनीतिक परिवर्तनमा कर्मचारीहरूको योगदानको कदरस्वरूप भन्दै टे«ड युनियन अधिकारका साथसाथै सेवा अवधिका आधारमा स्वतः एक श्रेणी माथिल्लो पदमा पदोन्नतिको कानूनी व्यवस्था गरिएको थियो । तलब सुविधा …

Read more

अतिरिक्त सचिव प्रस्तावमा एकातिर एमाले-माओवादी, अर्कातिर कांग्रेस मात्रै

अतिरिक्त सचिव प्रस्तावमा एकातिर एमाले-माओवादी, अर्कातिर कांग्रेस मात्रै

१ फागुन, काठमाडौं । निजामती सेवामा अतिरिक्त सचिव पद सिर्जना गर्ने विषयले संसदीय समितिमा प्रवेश पाएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरूले अतिरिक्त सचिवको विषय प्रवेश गराएका हुन् । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले २१ फागुन २०८० मा संसद्‍मा …

Read more