ई-पासपोर्ट खरिदमा गडबडी के हो ? अनुसन्धानको राडारमा को-को पर्छन् ?
२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू समेत अनुसन्धानमा तानिने सम्भावना भएको ई-पासपोर्ट टेण्डर प्रक्रियाको अनुसन्धान अघि बढाएको छ । अनुसन्धान करिब टुंगिने चरणमा रहेका बेला अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिलकुमार केसीलाई पक्राउ पनि गरेको छ । उनीहरूलाई चार दिन थुनामा राखेर अनुसन्धान अघि …