‘अख्तियारले गच्छदारलाई मुद्दा चलाएर कार्यपालिकाको स्वतन्त्रतामा हस्तक्षेप गरेको देखियो’

‘अख्तियारले गच्छदारलाई मुद्दा चलाएर कार्यपालिकाको स्वतन्त्रतामा हस्तक्षेप गरेको देखियो’

१४ असोज, काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने तत्कालीन माधव नेपाल नेतृत्वको सरकारको निर्णयलाई नीतिगत निर्णय भनी व्याख्या गरेको छ । उसले त्यही आधार देखाउँदै त्यतिबेलाका उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई मुद्दा चलाउने काम संविधानको प्रावधान, सर्वोच्चबाट प्रतिपादित नजिर र संवैधानिक मूल्य विपरीत भनेको …

Read more