नेपालमा विद्यार्थी आन्दोलनको रूपान्तरण
नेपालका हरेक आन्दोलनमा निर्णायक भूमिका खेल्दै आएका युवा विद्यार्थी पछिल्लो समय मूलधारको राजनीतिबाट विरक्तिएर विदेश पलायनको मनस्थितिमा पुग्नु निकै दुःखद् छ । देशमा प्रजातन्त्र ल्याउने, पञ्चायत ढाल्ने, निरंकुश राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्ने कार्यमा विद्यार्थी र युवाको महत्वपूर्ण र हस्तक्षेपकारी भूमिका थियो । तर गणतन्त्र स्थापनापछि विकास र समृद्धिको …