एन्फालाई दुई लिग स्थगित गराउन बाध्य पार्ने अध्यागमनको त्यो पत्र

एन्फालाई दुई लिग स्थगित गराउन बाध्य पार्ने अध्यागमनको त्यो पत्र

राष्ट्रिय लिग फुटबल र एन्फा महिला लिगलाई एकै दिन स्थगित गर्न बाध्य गराउने माध्यम भने अध्यागमन विभागको एउटा पत्र नै थियो । News Summary Generated by OK AI. Editorially reviewed. अध्यागमन विभागले पर्यटकिय भिसामा रहेका विदेशी खेलाडीहरूलाई राष्ट्रिय फुटबल लिगमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघलाई पत्र काटेको छ। अखिल …

Read more