काठमाडौं-५ घरदैलो : प्रदीप पौडेललाई जेनजीको अन्तिम मौका

काठमाडौं-५ घरदैलो : प्रदीप पौडेललाई जेनजीको अन्तिम मौका

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘जिम्मेवार विद्रोही’ को संज्ञा दिएका महामन्त्री प्रदीप पौडेल आसन्न निर्वाचनमा काठमाडौं-५ बाट उम्मेदवार छन् । राजनीतिमा नैतिक हस्तक्षेपमार्फत नागरिकमा भविष्यप्रति आशा जगाउँदै समयसापेक्ष नीतिगत सुधार, जनउत्तरदायी राज्य प्रणाली र समृद्ध नेपाल निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको पौडेल बताउँछन् । प्रतिनिधिसभा निर्वाचन …

Read more

म्याग्दीमा महावीर चुनौती

म्याग्दीमा महावीर चुनौती

७ फागुन, बेनी । यही फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा म्याग्दीका मुख्य प्रतिस्पर्धी दल र उमेद्वारहरु आ–आफ्नै रणनीतिका साथ मतदाता आकर्षित गर्न जुटेका छन् । यसपालि महावीर पुन पनि चुनावी मैदानमा रहेकाले म्याग्दीको प्रतिस्पर्धा रोचक बनेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटा निर्वाचन क्षेत्र …

Read more

रेनु-सोविता : विकास र व्यक्तित्वबीच टक्कर

रेनु-सोविता : विकास र व्यक्तित्वबीच टक्कर

५ फागुन, नारायणगढ (चितवन) । २०३६ सालको जनमत संग्रहमै मत दिएका भरतपुर महानगरपालिका–१९ का दानबहादुर तामाङ (७३), आसन्न निर्वाचनमा कसलाई मत दिने भन्नेमा अहिलेसम्म प्रष्ट हुन सकेका छैनन् । उनका अनुसार यसपटक जस्तो अन्योल पहिलेका निर्वाचनहरूमा परेको थिएन । ‘निर्दल कि बहुदल भन्दा मैले बहुदल रोजेँ,’ फागुन ३ मा भेटिएका …

Read more

ओली कि बालेन सरकारको नारामा छुटे भुइँमान्छेका ६ सरोकार

ओली कि बालेन सरकारको नारामा छुटे भुइँमान्छेका ६ सरोकार

News Summary Generated by OK AI. Editorially reviewed. झापा क्षेत्र नम्बर ५ मा फागुन २१ को निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रधानमन्त्री दाबेदार उम्मेदवारहरू चुनावी मैदानमा छन्। यो क्षेत्रमा मतदाताको मुख्य समस्या सुकुम्बासीको जग्गा धनीपूर्जा नपाउनु र नागरिकता नपाउनु रहेको छ। सरकारले २०७३ सालमा शिलन्यास गरेको नेपाल–चीन मैत्री औद्योगिक पार्कको …

Read more

तनहुँ-१ : उपचुनावभन्दा भिन्न चित्र, दबाबमा स्वर्णिम

तनहुँ-१ : उपचुनावभन्दा भिन्न चित्र, दबाबमा स्वर्णिम

२८ माघ तनहुँ (दमौली) । राजनीति पनि तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको कथाजस्तै भयो । चुनावमा जसरी यो घुमाउनेको पुल, बन्छ–बन्छ जस्तो लाग्छ, देशमा आशा पनि उसैगरी जाग्छ तर चुनावपछि निराशामा बदलिन्छ । पृथ्वीराजमार्गको विकल्पमा बुद्धसिंह मार्ग र चितवन जोड्ने घुमाउनेको पुल बन्छ भनेकै दुई दशक भइसक्यो । अघिल्लो …

Read more

चुड्की र जलनसरीलाई जे चाहिएको छ, झापा-५ मा त्यसको कुरै हुँदैन

चुड्की र जलनसरीलाई जे चाहिएको छ, झापा-५ मा त्यसको कुरै हुँदैन

२८ माघ, झापा । झापा-५ भनेपछि हामी सबैको मनमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्रको प्रतिविम्ब आउँछ । दमक उनको गृहनगर भइहाल्यो । तर झापा-५ कै स्थानीय मतदाता भने यतिबेला मत स्थिर राख्ने कि बदल्ने भन्ने छलफलमा सामेल हुन थालेका छन् । यसअघिका चुनावहरूमा कोही …

Read more

प्रवासी नेपालीको पीडा : नोट चल्छ, भोट चल्दैन

प्रवासी नेपालीको पीडा : नोट चल्छ, भोट चल्दैन

२८ माघ, बार्सिलोना । टीकापुर नगरपालिका–१ कैलाली, यो हिक्मत थापाको नागरिकता ठेगाना मात्र होइन भावनात्मक जरा हो । अफ्रिकी मुलुक नाइजेरियामा बस्न थालेको दुई दशक बितिसक्दा पनि उनको ध्यान भने अझै उतै फर्किन्छ– गाउँको चुनावी बहस, मतदानको दिनको चहलपहल र परिणामको उत्सुकतामा । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्षसमेत रहेका …

Read more

३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

२४ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमा निर्वाचन हुँदैछ । प्रत्येक निर्वाचन क्षेत्रबाट एक/एक जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसमध्ये तीन हजार १७ जना पुरुष, …

Read more

उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

२२ माघ, उदयपुर । जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका-८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गर्नुभएका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहनुभयो-घरअगाडिको सडक कालोपत्र भएको । त्यो सपना भने अझै …

Read more

सदाबहार उम्मेदवार

सदाबहार उम्मेदवार

१ पुस, काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा आठौं पटक चुनाव लड्ने घोषणा गरिसकेका छन्। संसदीय अभिलेख अनुसार उनी २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेता हुन्। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनाव जितेका उनी राजनीतिमा पनि निरन्तर नेतृत्वदायी भूमिकामै …

Read more