जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

६ फागुन, जनकपुरधाम (धनुषा) । तीनपटक काठमाडौंबाट चुनाव जितेका कांग्रेस सभापति गगन थापा यसपटक संसदीय भूगोल बदलेर सर्लाही-४ मा झरेका छन् । यही सर्लाही-४को भूमिबाट केही किलोमिटर पर मधेशको राजधानी जनकपुरमा बुधबार उनले अब आफ्नो संसदीय भूगोल मात्र बदलिएको कुरा गरेनन्, मूलुक बदल्ने प्रतिज्ञा गरे । अहिले बलिएको कांग्रेसको चित्रण …

Read more

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

६ फागुन, तिरहुतियागाछी मैदान (जनकपुर) । राजकुमार श्रेष्ठ (४९ वर्ष) र दिपेश दाहाल (३२ वर्ष) मकवानपुरगढीबाट हान्निएर जनकपुरको कांग्रेस आमसभा हेर्न जानुको कारण हो, नयाँ नेतृत्वले छरेको उत्साह । राजकुमारलाई आफ्नै उमेरका थापा नेतृत्वमा पुगेपछि अब कांग्रेस फेरिन्छ भन्ने लागेको छ । आफू र गगन थापा एउटै सालमा जन्मेकाले पनि …

Read more

रञ्जुविना घरदैलो : मतदाताले खोजे उम्मेदवार न एजेन्डा

रञ्जुविना घरदैलो : मतदाताले खोजे उम्मेदवार न एजेन्डा

६ फागुन, काठमाडौं । रञ्जु दर्शना उपस्थित छैनन् । तर उनकै लागि घरदैलो चलिरहेको छ । काठमाडौं क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरेश सापकोटाले यी सबैको नेतृत्व र व्यवस्थापन गरिरहेका छन् । यसरी उम्मेदवार नै उपस्थित नभएको रास्वपाको चुनावी घरदैलोमा उम्मेदवारको खोजी भने त्यति देखिएन । स्वयं घरदैलोमा हिँडिरहेका …

Read more

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

मेरो पहिलो भोट शृङ्खला-२ घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे । सडक वरिपरिका घरहरू धुलोले छपक्कै छोपेको छ । सास रोकिएलाझैं हुन्छ । यो अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको दुर्दशा हो ।३ वर्ष भयो यहाँका स्थानीय यसरी नै बाँच्न विवश छन् । ठेकेदारलाई दिएको समय सकियो । तर, काम सकिएन । …

Read more

रेनु-सोविता : विकास र व्यक्तित्वबीच टक्कर

रेनु-सोविता : विकास र व्यक्तित्वबीच टक्कर

५ फागुन, नारायणगढ (चितवन) । २०३६ सालको जनमत संग्रहमै मत दिएका भरतपुर महानगरपालिका–१९ का दानबहादुर तामाङ (७३), आसन्न निर्वाचनमा कसलाई मत दिने भन्नेमा अहिलेसम्म प्रष्ट हुन सकेका छैनन् । उनका अनुसार यसपटक जस्तो अन्योल पहिलेका निर्वाचनहरूमा परेको थिएन । ‘निर्दल कि बहुदल भन्दा मैले बहुदल रोजेँ,’ फागुन ३ मा भेटिएका …

Read more

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

मेरो पहिलो भोट शृङ्खला–१ उनीहरू भोट हाल्न उत्साहित छन् तर संशय पनि उत्तिकै छ । निराशाको बादल हटेको छैन तर कालो बादलमा पनि चाँदीको घेरा देखिरहेका छन् । आशा र भरोसाको दोसाँधमा देखिए, उनीहरू । चुनाव त हुन्छ नि ? मिति नजिकिँदो छ तर चुनाव हुन्छ/हुन्न भन्ने प्रश्न आइरहन्छ । …

Read more

आजको एउटा प्रश्न : कुन पार्टी कसको ?

आजको एउटा प्रश्न : कुन पार्टी कसको ?

१) गत साता मार्टिन चौतारीमा एउटा प्रसंगमा कुरा गरिएको थियो : आउने चुनावमा प्रतिस्पर्धारत दलमध्ये कुन दलले कसको प्रतिनिधित्व गर्छन् । मूलत: यो अर्थ–राजनीतिक प्रश्न थियो । कुन पार्टी कुन वर्गको हित रक्षा गर्ने खालको हो ? राजनीतिक दलमा कस्तो वर्ग र सामाजिक समूहको वर्चस्व छ ? स्थायी सत्तामा को छ ? …

Read more

जनमत संग्रह ०३६ : बहुदलीय व्यवस्था हारेको चुनाव

जनमत संग्रह ०३६ : बहुदलीय व्यवस्था हारेको चुनाव

२ फागुन, काठमाडौं । ‘मेरा लागि हारजितभन्दा पनि हारजितको जुन प्रक्रिया प्रारम्भ भएको छ, त्यो ज्यादा महत्वपूर्ण कुरो हो । जनमतसंग्रहको परिणामलाई अस्वीकार गर्नु भनेको हारजितको जुन प्रजातान्त्रिक प्रक्रिया प्रारम्भ भएको छ, त्यसलाई पनि अस्वीकार गर्नु हो।’ माथि उल्लिखत प्रसंग नेपाली कांग्रेसका संस्थापक नेता (तत्कालीन सभापति) बीपी कोइरालाले २०३६ को …

Read more

बंगलादेशमा बीएनपीको पुनरोदय, जिया परिवारमा फर्किँदै सत्ताको बागडोर

बंगलादेशमा बीएनपीको पुनरोदय, जिया परिवारमा फर्किँदै सत्ताको बागडोर

बंगलादेशमा हिजो सम्पन्न भएको ऐतिहासिक निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी ( बीएनपी )ले दुई तिहाई बढी सिट जितेको छ । अधिकांश क्षेत्रको मतगणना सकिएको अवस्थामा बीएनपीले संसदका ३०० सिटमध्ये २०० भन्दा बढी सिटमा जित हासिल गरेको छ । यस नतिजा सँगसँगै बीएनपीका प्रमुख तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा बन्ने करिब निश्चित …

Read more

ओली कि बालेन सरकारको नारामा छुटे भुइँमान्छेका ६ सरोकार

ओली कि बालेन सरकारको नारामा छुटे भुइँमान्छेका ६ सरोकार

News Summary Generated by OK AI. Editorially reviewed. झापा क्षेत्र नम्बर ५ मा फागुन २१ को निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रधानमन्त्री दाबेदार उम्मेदवारहरू चुनावी मैदानमा छन्। यो क्षेत्रमा मतदाताको मुख्य समस्या सुकुम्बासीको जग्गा धनीपूर्जा नपाउनु र नागरिकता नपाउनु रहेको छ। सरकारले २०७३ सालमा शिलन्यास गरेको नेपाल–चीन मैत्री औद्योगिक पार्कको …

Read more