अख्तियारले आँखा चिम्लियो, गोकुल बास्कोटा उम्किए

अख्तियारले आँखा चिम्लियो, गोकुल बास्कोटा उम्किए

११ साउन, काठमाडौं । राजनीतिक दबाब र प्रभावले अनुसन्धानमा अस्वाभाविक ढिलाइ गर्दा ७० करोड रुपैयाँको घुस अडियो प्रकरणबाट पूर्वमन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले उन्मुक्ति पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेको पाँच वर्षभित्र पनि अनुसन्धान नटुंग्याई मुद्दा दायर गर्ने हदम्याद नै कटाइदिएको हो । घुस सम्बन्धी उजुरीको अनुसन्धानमा त्यतिबेला पाँचवर्षे …

Read more

भोकले चिच्याउँदै गाजा : मानवीय संकटबीच इजरायली सेनाको यु-टर्न, राहत प्रवेश सुरु

भोकले चिच्याउँदै गाजा : मानवीय संकटबीच इजरायली सेनाको यु-टर्न, राहत प्रवेश सुरु

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार इजरायली सेनाले आइतबार गाजाका केही क्षेत्रमा सैन्य गतिविधि रोक्ने घोषणा गरेको छ । यसले महिनौंदेखि भोकमरीको चपेटामा परेका लाखौं प्यालेस्टिनीहरूका लागि राहतको आशा जगाएको छ। गाजा क्षेत्रमा भइरहेको मानवीय संकटका कारण विश्वभर आलोचना बढेपछि इजरायलले यो निर्णय गरेको हो। संयुक्त राष्ट्रसंघको विश्व खाद्य …

Read more

डिप बोरिङ जोड्दैमा सुक्खाग्रस्त मधेशको प्यास मेटिँदैन

डिप बोरिङ जोड्दैमा सुक्खाग्रस्त मधेशको प्यास मेटिँदैन

वर्षा नहुँदा मधेश प्रदेश चरम खडेरीको चपेटामा छ । मनसुन प्रवेश गरेको महिनौं बितिसक्दा पनि अधिकांश ठाउँमा पर्याप्त वर्षा नभएकाले किसानहरू आकाशतिर हेरेर पानीको प्रतीक्षामा छन्। अधिकांश ठाउँमा खेत चिरा परेका छन्, इनार र ट्युबवेल जस्ता परम्परागत स्रोतहरू सुकेका छन्। सतहको पानी मात्र नभई भूमिगत पानीको अत्यधिक उपयोग तथा अनावृष्टिका कारण …

Read more

नासा ‘कट’ ! ट्रम्पको योजना अनुसार ४ हजार कर्मचारीले दिए राजीनामा, वैज्ञानिक आक्रोशित

नासा ‘कट’ ! ट्रम्पको योजना अनुसार ४ हजार कर्मचारीले दिए राजीनामा, वैज्ञानिक आक्रोशित

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा अघि सारिएको ‘स्थगित राजीनामा कार्यक्रम’ अन्तर्गत करिब ४,००० जना नासाका कर्मचारीहरूले अन्तरिक्ष अनुसन्धान संस्था नासा छाडेका छन्। यो कटौतीले नासाको कुल कर्मचारी संख्या १८,००० बाट घटाएर १४,००० मा ल्याएको छ । नासाका प्रवक्ता शेरिल वार्नरले शनिबार एनपीआरसँगको कुराकानीमा …

Read more

प्रतिबन्धित कुवेतमा ६० हजार बढी नेपाली महिला घरेलु श्रमिक

प्रतिबन्धित कुवेतमा ६० हजार बढी नेपाली महिला घरेलु श्रमिक

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल सरकारले कुवेतमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाएको छ, तर अवैध रूपमा करिब ६० हजार महिला रहेको तथ्य अनलाइनखबरले फेला पारेको छ। नेपालका एजेन्टहरूले भिजिट भिसामा महिलालाई दुबई र नयाँदिल्ली हुँदै कुवेत पठाउने अवैध सञ्जाल चलाइरहेका छन्। कुवेतमा पुगेका महिलाहरू शारीरिक …

Read more

ट्रम्पको हस्तक्षेपपछि युद्धविरामबारे छलफल गर्न तयार भएपनि थाइल्यान्ड र कम्बोडियाबीच झडप जारी

ट्रम्पको हस्तक्षेपपछि युद्धविरामबारे छलफल गर्न तयार भएपनि थाइल्यान्ड र कम्बोडियाबीच झडप जारी

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि झडप भएको छ । लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी छिमेकी राष्ट्रहरू विवादित सीमाना मुद्दालाई लिएर वर्षौंको सबैभन्दा रक्तपातपूर्ण …

Read more

भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार तस्वीर : रासस भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ । हिन्दूधर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् । “छ …

Read more

कुष्ठरोगको आशङ्कामा ६ वर्षदेखि छाउगोठमा

कुष्ठरोगको आशङ्कामा ६ वर्षदेखि छाउगोठमा

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार कुष्ठरोगको आशङ्कामा ६ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी …

Read more