प्रहरीले भोगचलन गरेको जग्गा लिन खोज्दै सेना, नछाड्ने अडानमा प्रहरी
९ साउन, धनगढी । कैलालीमा नेपाल प्रहरीले भोगचलन गर्दै आएको जग्गामा नेपाली सेनाले तारबार गर्न खोजेपछि विवाद सिर्जना भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले भोगचलन गर्दै आएको जग्गामा सेनाले तारबार गर्न खोजेपछि विवाद भएको छ । वर्षौँदेखि संरक्षण गरेर भोगचलन गर्दै आएको जग्गा …