अमेरिकामा पानी जहाज र डुंगा ठोक्किदा २ बालबालिकाको मृत्यु
प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार अमेरिकामा पानी जहाज र डुंगा एक आपसमा ठोक्किदा २ बालबालिकाको मृत्यु भएको छ । मियामीको बिस्केन बेमा डुंगा र बार्ज ठोक्किँदा दुई बालबालिकाको मृत्यु भएको हो । तट रक्षकका अनुसार, मियामीको बिस्केन बे मा पालवाला डुंगा र बार्ज अर्थात सामान ढुवानी गर्ने पानीजहाज …