‘गुणस्तर बिनै सिट बढाउँदा सीपविहीन डाक्टरको बाढी आउँछ’

‘गुणस्तर बिनै सिट बढाउँदा सीपविहीन डाक्टरको बाढी आउँछ’

चिकित्सा शिक्षा आयोगले हालै निजी मेडिकल कलेजहरूमा एमबीबीएस कार्यक्रमका लागि सिट संख्या बढाउने निर्णय गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । पूर्वाधार र शैक्षिक गुणस्तरको ख्यालै नगरी सिट बढाउँदा समग्र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन असर पर्ने विज्ञहरूको चिन्ता छ । यही सन्दर्भमा आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको …

Read more

क्रिमिया त्यागेर नाटोमा सदस्यता नलिने वाचा गर्न युक्रेनमाथि अमेरिकाको दबाब

क्रिमिया त्यागेर नाटोमा सदस्यता नलिने वाचा गर्न युक्रेनमाथि अमेरिकाको दबाब

प्रकाशित मिति : भाद्र १, २०८२ सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि युद्ध अन्त्यका सर्तहरू मान्न दबाब बढाएका छन्। दुई दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि सार्वजनिक भएका केही मागहरू उनले पुनः दोहोर्याएका छन्। ट्रम्पले भने, युद्ध अन्त्य गर्न युक्रेनले रुसका केही सर्तहरू मान्नैपर्नेछ। ती सर्तमध्ये सन् २०१४ मा …

Read more

क्यालिफोर्नियाको नयाँ नक्साले डेमोक्र्याटलाई कति फाइदा पुर्याउला ?

क्यालिफोर्नियाको नयाँ नक्साले डेमोक्र्याटलाई कति फाइदा पुर्याउला ?

अमेरिकाको क्यालिफोर्नियाका डेमोक्र्याट सांसदहरूले नयाँ अमेरिकी प्रतिनिधि सभाका निर्वाचन क्षेत्रहरू पुनःचित्रण गरेर आफ्नो पक्षमा सिट सङ्ख्या बढाउने प्रयास तीव्र पारेका छन्। तर यसलाई सफल बनाउन सांसदहरूले राजधानी फर्केर तोकिएको समयसीमाभित्र काम पूरा गर्नुपर्नेछ। अन्ततः मतदाताको अनुमोदन पनि आवश्यक हुनेछ। सयौँ सङ्ख्यामा रहेका सङ्घीय स्तरका अध्यागमन छापालाई सीमित गर्ने र जातीय …

Read more

नेताले स्वीकारून्- विश्वभरि नै राजनीतिको भूमिका घट्दै गएको छ

नेताले स्वीकारून्- विश्वभरि नै राजनीतिको भूमिका घट्दै गएको छ

एकातिर डोनाल्ड ट्रम्पले विकासशील देशहरूमा सरिसकेको ‘उत्पादन श्रम अर्थात् म्यानुफ्याक्चरिङ जब्स’ लाई अमेरिकामा फिर्ता ल्याउन दोस्रो विश्वयुद्ध यता अमेरिकाले आफैं निर्माण गरेको लिबरल-वर्ल्ड-अर्डर समेतलाई भत्काउने जमर्को गर्दैछन्। अर्कातिर, उनै ट्रम्पसँग उभिराख्ने जेनसेन हवाङ, एलन मस्क, मार्क जुकरबर्ग, सैम अल्टमैन, सुन्दर पचाई, सत्य नदेला जस्ता खर्बपति टेक-लिडरहरूले एआई र रोबोटिक्सको विकासले …

Read more

अमेरिकाको टेक्सासमा निर्वाचन क्षेत्र पुनःनिर्धारण विवाद पेचिलो बन्दै

अमेरिकाको टेक्सासमा निर्वाचन क्षेत्र पुनःनिर्धारण विवाद पेचिलो बन्दै

प्रकाशित मिति : श्रावण ३२, २०८२ आईतबार अमेरिकाको टेक्सासका रिपब्लिकन सांसदहरूले नयाँ रेखाङ्कनमार्फत अमेरिकी प्रतिनिधि सभाका निर्वाचन क्षेत्रहरू पुनःनिर्धारण गर्ने आफ्नो प्रयासलाई पुनः सुरु गर्ने तयारी गरेका छन्। यो कदमले सन् २०२६ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई अझ ठूलो लाभ दिलाउने लक्ष्य राखिएको छ। दुई सातासम्मको बहिष्कारपछि डेमोक्र्याट सांसदहरू फर्किने …

Read more

गण्डकी प्रदेश: प्रशासनिक मार्गदर्शक ! : RajdhaniDaily.com

गण्डकी प्रदेश: प्रशासनिक मार्गदर्शक ! : RajdhaniDaily.com

संविधान जारी भएसँगै नेपालमा २०७२ सालदेखि संघीय गणतान्त्रिक राज्य व्यवस्था व्यवहारमा आयो । केन्द्र शासित एकात्मक राज्य व्यवस्थामा अभ्यस्त हाम्रा लागि संघीय शासन प्रणाली आफैंमा नौलो मात्र थिएन, राज्य पुनर्संरचना गरी संघीय ढाँचामा शासकीय संरचना विस्तार र व्यवस्थापन थप चुनौतीपूर्णसमेत थियो । संविधान जारीसँगै दर्जनौं ऐन, नियम परिवर्तन गरी केन्द्रशासित …

Read more

विपिनलाई खोज्दै इजरायलमा आमा र बहिनी, शीघ्र रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिसँग बिन्ती

विपिनलाई खोज्दै इजरायलमा आमा र बहिनी, शीघ्र रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिसँग बिन्ती

प्रकाशित मिति : श्रावण ३२, २०८२ आईतबार तस्वीर स्रोत : तेल अभिभस्थित नेपाली राजदूतावास हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइको लागि दबाब बढाउन इजरायल पुगेका आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटघाट गरेका छन् । तेल अभिभस्थित नेपाली राजदूतावासका अनुसार आइतबार विपिनको आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले …

Read more

हामी सम्झिरहनेछौं खड्ग बस्यालको कथावाचन

हामी सम्झिरहनेछौं खड्ग बस्यालको कथावाचन

गएको साउन २३ गते सामाजिक सञ्जाल मार्फत पूर्वस्वास्थ्य राज्यमन्त्री तथा दुईपटक नै संविधानसभा सदस्य बन्न सफल खड्गबहादुर बस्यालको मृत्यु खबरले दु:खित बनायो । हुनत उनी लामो समयदेखि मुटुको समस्याले पीडित भएर अस्पतालमा महिनौं बिताएका थिए तरपछि उनको मृत्युको कारण मुटुको रोग नभएर पेटको क्यान्सर भएछ । भन्न त उनको मृत्यु तीन महिनामा …

Read more