पेन्सिलभेनियाको हर्शी पार्कमा नौ वर्षीया नेपालीभाषी बालिकाको निधन
प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार Hmich176, CC BY-SA 4.0, via Wikimedia Commons पेन्सिलभेनियाको हर्शी पार्कमा नौ वर्षीया नेपालीभाषी बालिकाको निधन भएको छ। बिहीबार साँझ पेन्सिलभेनियाको हर्शी पार्कस्थित स्विमिङ क्षेत्रको ‘द बोर्डवाक’ मा बालिकाको मृत्यु भएको हो। हर्शी इन्टरटेनमेन्ट एन्ड रिसोर्ट्सका प्रमुख कार्यकारी अधिकृत जोन लनले घटनाको पुष्टि गरेका …