अख्तियारले आँखा चिम्लियो, गोकुल बास्कोटा उम्किए

अख्तियारले आँखा चिम्लियो, गोकुल बास्कोटा उम्किए

११ साउन, काठमाडौं । राजनीतिक दबाब र प्रभावले अनुसन्धानमा अस्वाभाविक ढिलाइ गर्दा ७० करोड रुपैयाँको घुस अडियो प्रकरणबाट पूर्वमन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले उन्मुक्ति पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेको पाँच वर्षभित्र पनि अनुसन्धान नटुंग्याई मुद्दा दायर गर्ने हदम्याद नै कटाइदिएको हो । घुस सम्बन्धी उजुरीको अनुसन्धानमा त्यतिबेला पाँचवर्षे …

Read more

भोकले चिच्याउँदै गाजा : मानवीय संकटबीच इजरायली सेनाको यु-टर्न, राहत प्रवेश सुरु

भोकले चिच्याउँदै गाजा : मानवीय संकटबीच इजरायली सेनाको यु-टर्न, राहत प्रवेश सुरु

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार इजरायली सेनाले आइतबार गाजाका केही क्षेत्रमा सैन्य गतिविधि रोक्ने घोषणा गरेको छ । यसले महिनौंदेखि भोकमरीको चपेटामा परेका लाखौं प्यालेस्टिनीहरूका लागि राहतको आशा जगाएको छ। गाजा क्षेत्रमा भइरहेको मानवीय संकटका कारण विश्वभर आलोचना बढेपछि इजरायलले यो निर्णय गरेको हो। संयुक्त राष्ट्रसंघको विश्व खाद्य …

Read more

Bryan Kohberger shows cracks as families confront him in court: expert

Bryan Kohberger shows cracks as families confront him in court: expert

NEWYou can now listen to Fox News articles! From the moment he entered the courtroom for his long-awaited sentencing for the quadruple murders of four University of Idaho students, Bryan Kohberger projected what experts described as a cold, robotic presence.  According to body language expert Susan Constantine, his frozen posture, …

Read more

डिप बोरिङ जोड्दैमा सुक्खाग्रस्त मधेशको प्यास मेटिँदैन

डिप बोरिङ जोड्दैमा सुक्खाग्रस्त मधेशको प्यास मेटिँदैन

वर्षा नहुँदा मधेश प्रदेश चरम खडेरीको चपेटामा छ । मनसुन प्रवेश गरेको महिनौं बितिसक्दा पनि अधिकांश ठाउँमा पर्याप्त वर्षा नभएकाले किसानहरू आकाशतिर हेरेर पानीको प्रतीक्षामा छन्। अधिकांश ठाउँमा खेत चिरा परेका छन्, इनार र ट्युबवेल जस्ता परम्परागत स्रोतहरू सुकेका छन्। सतहको पानी मात्र नभई भूमिगत पानीको अत्यधिक उपयोग तथा अनावृष्टिका कारण …

Read more

नासा ‘कट’ ! ट्रम्पको योजना अनुसार ४ हजार कर्मचारीले दिए राजीनामा, वैज्ञानिक आक्रोशित

नासा ‘कट’ ! ट्रम्पको योजना अनुसार ४ हजार कर्मचारीले दिए राजीनामा, वैज्ञानिक आक्रोशित

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा अघि सारिएको ‘स्थगित राजीनामा कार्यक्रम’ अन्तर्गत करिब ४,००० जना नासाका कर्मचारीहरूले अन्तरिक्ष अनुसन्धान संस्था नासा छाडेका छन्। यो कटौतीले नासाको कुल कर्मचारी संख्या १८,००० बाट घटाएर १४,००० मा ल्याएको छ । नासाका प्रवक्ता शेरिल वार्नरले शनिबार एनपीआरसँगको कुराकानीमा …

Read more

प्रतिबन्धित कुवेतमा ६० हजार बढी नेपाली महिला घरेलु श्रमिक

प्रतिबन्धित कुवेतमा ६० हजार बढी नेपाली महिला घरेलु श्रमिक

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल सरकारले कुवेतमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाएको छ, तर अवैध रूपमा करिब ६० हजार महिला रहेको तथ्य अनलाइनखबरले फेला पारेको छ। नेपालका एजेन्टहरूले भिजिट भिसामा महिलालाई दुबई र नयाँदिल्ली हुँदै कुवेत पठाउने अवैध सञ्जाल चलाइरहेका छन्। कुवेतमा पुगेका महिलाहरू शारीरिक …

Read more

ट्रम्पको हस्तक्षेपपछि युद्धविरामबारे छलफल गर्न तयार भएपनि थाइल्यान्ड र कम्बोडियाबीच झडप जारी

ट्रम्पको हस्तक्षेपपछि युद्धविरामबारे छलफल गर्न तयार भएपनि थाइल्यान्ड र कम्बोडियाबीच झडप जारी

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि झडप भएको छ । लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी छिमेकी राष्ट्रहरू विवादित सीमाना मुद्दालाई लिएर वर्षौंको सबैभन्दा रक्तपातपूर्ण …

Read more